विनोदको ‘धागो चर्खा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
पुस ३ ।

गायक बिनोद रोक्काको शब्द, संगीतमा तयार पारीएको ‘धागो चर्खा’को बोलको गीत सार्वजनीक भएको छ । भिडियोको छायाँकन गोरखा स्थित पुतली बगैंचालगायतका बिभिन्न रमणीय स्थानमा गरिएको छ । गोरखाको सुन्दर दृश्य कैद गरिएको ‘धागो चर्खाको मायाँ लाउ भने पर्‍यो अर्काको..’मा गायक रोक्कालाई लोकदोहरीकी चर्चित गायिका देविघर्ती मगरले स्वरमा साथ दिएकी छन ।

भिडियोमा रबिन बस्याल, प्रकृति नगरकोटी, संगीता वनमाली, उज्ज्वल कार्की, सुनिल महर्जनलगायत कलाकार रहेका छन् भने परिकल्पना राजकुमार महर्जन, छायाँकन नरेश शाही, रेकर्डिष्ट दीपक रमण, एरेञ्जर सञ्जय हमाल, निर्देशन मिना लामाको रहेको छ । ह्वाइट पिजर मिडियाको प्रस्तुति रहेको यस भिडियोलाई डब्लु. पी. इन्टरटेन्टमेन्टबाट सार्बजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार