अर्जुन र मेलिनाको स्वरमा ‘नगर पिर माया’को (भिडियोसहित)

काठमाडौं,
पौस २ ।

अर्जुन सापकोटा र मेलिना राईको स्वरमा रहेको लोकदोहोरी गीत ‘नगर पिर माया’ सार्वजनिक भएको छ । बिमल अधिकारीको रचना र अर्जुन सापकोटाकै सङ्गीत तथा कृष्ण बिक ‘भान्जा’को सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

काजिस श्रेष्ठको निर्देशन रहेको गीतको भिडियोमा अञ्जली अधिकारी, बिमल अधिकारी र पूजा गिरीको नृत्य तथा अभिनय छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा दीपक विष्टको सम्पादन छ । गीतको भिडियोलाई भावना म्युजिक सोलुसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार