घिमिरेको चेतना मुलक भिडियोमा हमाल (भिडियोसहित)

काठमाडौं,
कार्तिक ८ ।

निर्देशक मदन घिमिरेलाई नेपाली चलचित्रका महानायक राजेश हमालसँग लामो समयको अन्तराल पछि सहकार्य गर्ने अवसर मिलेको छ । चेतना मुलक ‘सम्झिएर जिन्दगी…’ बोलको गीतको भिडियोमा संगीत देवकुमार चौधरी, स्वर प्रमोद खरेल, शब्द सपना पुन, निर्देशन मदन घिमिरेको रहेको छ ।

मोडल राजेश हमाल, पुष्पा लिम्बुको अभिनय रहेका भिडियोका छायाँकार डम्बर राई, एरेञ्जर अशोक राईको रहेको छ । म्युजिक भिडियो निर्माण क्रममा सहयोग गर्नुहुने सबैलाई निर्देशक घिमिरेले धन्यबाद दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार