आईटम गीतको भिडियोमा आलम (भिडियोसहित)

काठमाडौं,
कार्तिक ८ ।

कालापानी, द मोष्टवाण्टेड लगायतका चलचित्रमा चरित्र अभिनेताको भूमिकामा देखिएका महमुद आलम ‘आईटम नेपाल के…’ बोलको मैथली आईटम गीतको म्युजिक भिडियोमा देखिएका छन् । शब्द ओमप्रकाश रोय, सङ्गीत पारशमणी, स्वर पारशमणी र शोनीको रहेको भिडियोका निर्देशक राजु राजदेव चौधरी हुन् ।

छिन्नमस्ता फिल्मको प्रस्तुति रहेको भिडियोमा सम्पादन शीव थारु, छायाँकन देवेन्द्र चौधरी, कोरियोग्राफर सञ्जय साहको रहेको छ । कलाकार आलमलाई अभिनयमा समिता गिरीलगायतकाले साथ दिएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार