‘जापान कोरिया…’ भन्दै कल्पना (भिडियोसहित)

काठमाडौं,
कार्तिक २ ।

गीतकार कल्पना आङबुहाङको नयाँ गीत ‘जापान कोरिया…’ सार्वजनिक भएको छ । विदेश गएका नेपाली युवाहरू स्वदेश फर्केर आफ्नै मातृभूमिमा केही गर्न उत्प्रेरणा दिने गीत ‘जापान कोरिया…’ सार्वजनिक भएको हो ।

गीतमा बबिना किरातीको स्वर रहेको छ भने अष्ट लामाको सङ्गीत तथा एरेञ्ज छ । होटल ग्रीनपार्क रेष्टुरेण्ट बार तथा पार्टी भेन्युमा छायाँकन गरिएको भिडियोलाई सन्दिप राईको छायांकन, सम्पादन र निर्देशन छ । गीतको भिडियो आमा च्यानलमाफर्त सार्वजनिक भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार