बसन्त र कबिता अभिनित ‘हारे हारे…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन २३ ।

कोरश फिल्मस् स्टुडीयोको प्रस्तुतिमा ‘हारे हारे…’ नामक गितको अफिसियल भिडियो सार्वजनिक भएको छ । भोजकुमार राईको लेखन एवम् उमेश रेग्मीको सङ्गीतमा तयार भएको उक्त गीतमा विश्व नेपालीको स्वर रहेको छ ।

राजन राईको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा कलाकार एवम् सञ्चारकर्मी बसन्त रिजाल, नायिका कबिता राई र भोजकुमा राईको अभिनय देख्न सकिन्छ । प्रेम सम्बन्ध भित्रको द्वन्द्वलाई गीतमा प्रस्तुत गरिएको छ।

यसमा तपाइको मत

अन्य समाचार