दीपकराज पाठकको ‘भोटे ताल्चा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन २२ ।

गीतकार दीपकराज पाठकको नयाँ गीत ‘भोटे ताल्चा सार्वजनिक भएको छ । रचना रिमाल र शंकर दाहालको स्वर, बिपिन आचार्यले सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सन्तोष राजबहाकको निर्देशन रहेको गीतको भिडियोमा शिशिर भण्डारी, स्मृति श्रेष्ठ, एलिशाा श्रेष्ठ, श्रद्धा गौतम, सँचिता पाँचकोटी, आकंक्षा तामाङ र सबिता रानाको अभिनय रहेको छ ।

लक्ष्मण अधकारीको पनि अभिनय रहेको गीतलाई सुन्दर लोकेशनमा ज्ञानेन्द्र शर्मा हुमागाईले छयाँकन गर्नुभएको छ भने डिन्सन शाहको सम्पादन रहेको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि उत्कृष्ट बनेको छ ।

यसमा तपाइको मत

अन्य समाचार