सञ्जिबको स्वरमा ‘कयौँ सपना…’ (भिडियोसहित)

काठमाडौं,
आश्विन ५ ।

सञ्जिब कुमार पौडेलको स्वर र सङगीतमा रहेको गीत ‘कयौँ सपना…’ सार्वजनिक भएको छ । श्रीसङ्गीत पाठशालामा ०७ औँ बर्षमा शास्त्रीय सङ्गीत सिकिरहेका सञ्जिब कुमारले खगेन्द्र दाहालको शब्दमा आफैँले सङ्गीत गरेको गीत सार्वजनिक भएको हो ।

गीतमा आम नेपालीले रोजगारीका कारण परदेशमा भोग्नुपरेका दुखः र पीडालाई भिडियोमा देखाइएको छ । अधिनायकमान शेरचनले खिचेको भिडियोमा बादल घिमिरेको कन्सेप्ट रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार