‘अभागी परदेशी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भाद्र २५ ।

शान्ति श्री परियार र राजेन्द्र कडेलको स्वरमा रहेको गीत ‘अभागी परदेशी…’ सार्वजनिक भएको छ । भीसु भण्डारीको शब्द, तथा गायक कंडेलको लय रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा विकास लामिछाने र रुपा कडेलको अभिनय रहेको छ । सार्वजनिक गीतमा परदेशी यर्थाथ कहानिलाई दर्शाईएक छ, दशैँको दिनसम्म भएनी घर आऊछु भन्ने लाखौ परदेशीको पिडालाई समेटिएको छ ।

उत्सव दाहालले छायाँकन गरेको गीतको भिडियो विष्णु दाहाले सम्पादन गर्नु भएको हो भने गीतलाई सुपारी म्युजिकको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार