दधी अधिकारीको ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं
भाद्र २० ।

दधी अधिकारीको नयाँ गीत ‘मेरो माया हेरिदेउ एक फेरी’ सार्वजनिक भएको छ । गायक एवम् सङ्गीतकार शिशिर योगीको सङ्गीत तथा शिशिर योगी र रजिना रिमालको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=RGmF8My6-JE

प्रहिल कार्की निर्देशन र राजन शाहीको कोरियोग्राफी रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र दिक्पाल कार्कीको अभिनय रहेको छ ।

साईपल क्रियसनको पहिलो निर्माण रहेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन छ । भिडियोलाई साईपल क्रियसनको युट्युबबाट सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार