कविता : उस्तै-उस्तै

  • पेशल आचार्य

तिमी
सन्तान र बाँसका तामालाई
उस्तै-उस्तै ठान
जति बढ्छन्
जति पढ्छन्
आफूबाट पर पर हुँदै जान्छन् ।

यसमा तपाइको मत

अन्य समाचार