वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं
भाद्र १८ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिययसभामा लैजाने निर्णय गरेको छ । पार्टी सचिवालयको बिहीबार बसेको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यमा नियुक्तका लागि रिफारिस गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभाको रिक्त एक सदस्य पदमा सरकारको तर्फबाट उपाध्यक्ष गौतमलाई सिफारिस गर्ने जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार