पल र पूजा अभिनित ‘पहिलो पल्ट भेट हुँदा…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
भदौ ११ ।

पल शाह र पूजा शर्मा अभिनित गीत ‘पहिलो पल्ट भेट हुँदा…’को भिडियो सार्वजनिक भएको छ । सरोज ओली र रचना रिमालको स्वर, दिनेश थपलिया शब्द र अर्जुन पोख्ररेलको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

रिकेश गुरुङ एरेञ्ज रहेको गीतमा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ । भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् । गज्जब टिभी युट्युब च्यानल मार्फत गीतको भिडिया सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार