काठमाडौं,
साउन ३२ ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धि छ । नेपाल आयल निगमले आइतबार राती १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।
मूल्य बढेपछि डिजेल र मेटितेलको प्रतिलिटर मूल्य ९१ र पेट्रोलको १ सय ५ रुपैयाँ पुगेको निगमले जनाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।






