‘मुख नचला नकटी…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ३२ ।

विनिता गुरुङ, कुशल विश्वकर्मा, संजय परियार, मिलन थापा मगर र गीता गेढाल मगरको स्वरमा रहेको तीज गीत ‘मुख नचला नकटी…’ सार्वजनिक भएको छ । रामु विरहीको शब्द तथा लय सिर्जना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

जनकराज अधिकारीको छायाँकन, अविनास डिसीको सम्पादन तथा रामु विरहीको निर्देशन रहेको गीतको भिडियोमा रामु विरही, चन्द्र विडारी, चन्दनी क्षेत्री, रितिक क्षेत्री, नानु भण्डारीको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार