काठमाडौं,
साउन २९ ।
आस्था राउतको स्वर रहेको गीत ‘फाट्यो नि माइतीको चिनो…’ सार्वजनिक भएको छ । मार्मिक गीतमा दीया मास्के र मनोज जोशी फिचर्ड छन् । सुरेश अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा गोपाल रसाईलीको एरेञ्ज रहेको छ ।
https://www.youtube.com/watch?v=nMxXPMyXPwc
अर्जुन तिवारीले खिचेको गीतको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । राजिव समरले कोरियोग्राफी गरेको गीतलाई शान थापाले निर्देशन गरेका हुन् ।






