कृष्ण र नेत्रको स्वरमा ‘बन पालेको लौरी’ (भिडियोसहित)

काठमाडौं,
असार २१ ।

कृष्ण केसी र नेत्र भण्डारीको स्वरमा रहेको गीत ‘बन पालेको लौरी’ साार्वजनिक भएको छ । करण न्यौपानेकको शब्द तथा कृष्ण केसीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

सिवन पोखरेलको निर्देशन रहेको गीतको भिडियोमा शिवन पोखरेल, एलिना रायमाझी, नेत्र भण्डारी, कृष्ण केसी, सुमन परियार, विप्लव खड्का, विकाश बस्नेत, विनोद लोहनी तथा राम कृष्ण श्रेष्ठको अभिनय रहेको छ ।
करण चैसिरको छायाँकन रहेको भिडियोमा क्रान्ति केसीको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार