प्रधानमन्त्रीद्वारा ‘इनअफ इज इनअफ’ अभियानका अभियन्ताहरुसँग भेट

काठमाडौं,
असार १८ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीलागयतका विषयमा पारदर्शिताको माग गर्दै अनसनमा बस्नुभएका इनअफ इज इनअफ अभियानका अभियन्ताहरुसँग भेट गर्नुभएको छ ।

ह्याम्स अस्पताल पुगेर प्रधानमन्त्रीले अनसनकारीलाई भेटेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिनुभएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराखेको भन्दै सबै कामहरु पारदर्शी गरिने बचन दिनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार