लक्ष्मी र सुमन परियारको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

काठमाडौं,
असार १ ।

लक्ष्मी परियार र सुमन परियारको स्वरमा रहेको गीत ‘रेलिमै’ सार्वजनिक भएको छ । मायालु जोडिको प्रेमको भावलाई समावेश गरिएको गीतको भिडियो पानस फिल्मस् मार्फत सार्वजनकि भएको हो ।

सुमन परियारको शब्द तथा अमृत सुनार र सुमन परियारको लय सिर्जना गीतमा रहेको छ । गीतमा आशिष अविरलको म्युजिक एरेञ्ज रहेको छ ।

सागर गौत्तमको छायाँकन, दीपक विष्टको सम्पादन तथा काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको गीतको भिडियोमा अञ्जली अधिकारी र धुव्र हिमालीको अभिनय तथा नृत्य रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार