अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द

काठमाडौं,
वैशाख २४ ।

सरकारले अन्तर्राष्ट्रीय र राष्ट्रीय हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय गरेको हो । यसअघि यो जेठ २ गतेसम्म हवाई उठानमाथि लगाएको प्रतिबन्ध थप गरी १८ गतेसम्म पुर्‍याएको हो ।

यसमा तपाइको मत

अन्य समाचार