ललितपुर काँग्रेस एकाई सभापती दीलमन खडकाद्वार १० लाख दिने घोषणा

काठमाडौं,
चैत १४ ।

ललितपुर काँग्रेस एकाई सभापती दीलमन खडकाद्वार १० लाख दिने घोषणा गरेका छन् । ललितपुर सुनाकोठी बस्ने दीलमन खडकाले अहिले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट आफू बस्ने ठाउँमा कोही संक्रमित भएमा पाँचजना व्यक्तिलाई दुई-दुई लाखका दरले दश लाख दिने घोषणा गरेका हुन् ।

उनले अहिले बिश्वमा नै फैलिएको कोरोनालाई लिएर चिन्ता व्यक्तगर्दै आफू बस्ने स्थान सुनाकोठी वडा २७मा रहनु भएका र सम्पुर्णमा सरसफाईमा ध्यान दिन र यस दुखद घडीमा सरकारको नियमलाई पालना गर्नु पनि अनुरोध गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार