‘छड्के बुलाकी’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
चैत ८ ।

रन लामाको नयाँ गीत ‘छड्के बुलाकी’ सार्वजनिक भएको छ । भद्रगोल’ हाँस्य टेलिश्रृङ्खलाबाट अभिनयमा चिनिएका सागर लम्साल ‘बले’,जुना सुन्दास र सन्जिब राईलाई फिचर्ड गरिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

गायक रन लामाको अफिशियल युट्युब च्यानल बर्फत बजारमा आएको उक्त गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने मानशी किरणको सङ्गीत संयोजन रहेको छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई सर्जुन राईले निर्देशन गरेका हुन् । भिडियोलाई अनिल के मानन्धरले छायाँकन गरेका हुन् भने शिलान लम्सालले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार