आफ्नै दुर्घटनाको विषयमा गीत लिएर आए भण्डारी (भिडियोसहित)

काठमाडौं,
चैत ५ ।

गायक माधव भण्डारीले आफ्नै दुर्घटनाको विषयलाई समेटेर गीत लिएर आएक छन् । ‘धौलागिरीमा सके गुन तिरौला नत्र फिरिमा…’, ‘ट्याक्सी मोटरकार…’, ‘गैरी पर्‍यो ताल…’, ‘सोल्टिनीलाई बैना मारुकी…’, ‘पाईन तिम्रो साथ…’लगायतका गीत मार्फत स्रोता-दर्शकको मनमा वस्न सफल माधव भण्डारीले आफनै दुर्घटना सम्बन्धि बास्तबिक कथामा ‘नयाँ जुनी पाएँ…’ बियोगान्त गीतको भिडियो लिएर आएका हुन् ।

शब्द, संगीत, स्वर, एरेन्ज मुख्यअभिनय स्वयम् गायक भण्डारीको नै रहेको गीतको भिडियो भण्डारीकै युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो । होम धितालको निर्देशन रहेको गीतको भिडियोमा छायाँकन मरूभुमी नारायण र सम्पादन रोशन धितालको रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार