काठमाडौं,
फागुन १६ ।
वाङ छिरिङ भोटियाको स्वरमा रहेको गीत ‘तिमीलाई देखिसी’ सार्वजनिक भएको छ । राम सिटौलाको शब्द÷सङ्गीत र फणिन्द्र राईको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/WxfcYvaOwkE
प्रथम क्षेत्रीको निर्देशन रहेको गीतको भिडियोमा स्वयम गायक भोटिया र सवाना राई फिचर्ड छन । अजय रेग्मीले छायांकन गरेको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन ।
यसघि ‘कसले भन्यो’ बोलको म्यजिक भिडियो सार्वजनिक गरेका गायक भोटियाको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।






