पुनम श्रेष्ठको स्वरमा ‘निर्मोहीको याद’ (भिडियोसहित)

काठमाडौं,
फागुन १ ।

पुनम श्रेष्ठको स्वरमा रहेको गीत ‘निर्मोहीको याद’ सार्वजनिक भएको छ । प्रेम र जीवनका विभिन्न आरोह अवरोहलाई गीतमा कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

बविन अमात्यको शब्द, नवीन श्रेष्ठको सङ्गीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ । कृष्ण पाण्डेको छायाँकन, जीवन सेन्चुरीको सम्पादन तथा नवीन श्रेष्ठको निर्देशन रहेको भिडियोमा रमा ठकुरी र शशीबहादुर थापाको अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार