हिरा र प्रतिमाको स्वरमा ‘सारा खुशी’ (भिडियोसहित)

काठमाडौं,
माघ ८ ।

हिरा बाग्दास र प्रतिमा विश्वकर्माको स्वरमा रहेको गीत ‘सारा खुशी’ सार्वजनिक भएको छ । हिराकै लय, शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीलिप रेग्मीको निेर्देशन रहेको गीतको भिडियोमा दीलिप, आरती मगर, कृष्ण जिसी र प्रकाश जिसीको अभिनय रहेको छ ।
मरुभुमी नारायणको छायाँकन रहेको भिडियोमा रोशन धितालको सम्पादन रहेको छ । भिडियो झझल्को डिजिटल म्युजिक प्रालिको प्रस्तुलि हो ।

यसमा तपाइको मत

अन्य समाचार