प्रेम र लक्ष्मीको स्वरमा ‘पिपलुको छायाँ’ (भिडियोसहित)

काठमाडौं,
पुष २८ ।

प्रेम कुमार र लक्ष्मी परियारको स्वरमा रहेको गीत ‘पिपलुको छायाँ’ सार्वजनिक भएको छ । प्रेमकै शब्द÷सङ्गीत र एम थापा मगरको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दीपक गिरीको छायाँकन, निशान एस के को सम्पादन तथा निर्देशन रहेको गीतको भिडियोमा प्रेम र मिनाको अभिनय रहेको छ । बाध्यताले मायालुको साथमा नहुदाँको वेदनालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार