सपना र मेक्समको स्वरमा ‘सपना…’ (भिडियोसहित)

काठमाडौं,
पुष १७ ।

सपना थापा र मेक्सम खातीको स्वरमा गीत ‘सपना…’ सार्वजनिक गरिएको छ । सागर प्रधानको शब्द तथा सङ्गीत र महेशबिक्रम पाण्डेको सङ्गीत संयोजन रहेको लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=4G0NS2-lcy8

युवराज खत्रीले निर्देशन तथा सम्पादन गरेको गीतको भिडियोमा विवाहित पुरुष र अबिबाहित युवतीको माया प्रेमलाई दर्साइएको छ । भिडियोमा लोमश शर्मा, रेखा थापा र लक्ष्मी शर्मा फिचर्ड छन् ।

यसमा तपाइको मत

अन्य समाचार