‘बाग्लुङ कालिका लाई मागौला नी वर’ भन्दै दुर्गा र गीता (भिडियोसहित)

काठमाडौं,
पुष ११ ।

आत्म बिस्वाश फिल्मस् प्रा.लि.को प्रस्तुतिमा दुर्गा बिरही र गीता श्रीस मगरको स्वरमा रहेको गीत ‘बाग्लुङ कालिका लाई मागौला नी वर’ सार्वजनिक भएको छ । दुर्गा बिरहीको शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

दुर्गाकै निर्देशन रहेको गीतमा निर्मल क्षेत्रीको कोरियोग्राफी, राजेश घिमिरेको छायांकन, मनोज कार्कीको सम्पादन रहेको छ ।
गीतको भिडियोमा शोभा त्रिपाठी, निर्मल क्षत्री, दीलिप पर्टेल, सन्तोष मगराती र बाल कलाकारहरु अनमोल बिक, सारदा क्षत्रीको अभिनय हेर्न पाईन्छ । गीतलाई आत्म बिश्वास फिल्मस्ले बजार ब्यवस्थापन गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार