‘जाउन छम्मा बारमा…’ भन्दै सुमन र माया (भिडियोसहित)

काठमाडौं,
मंसिर ९ ।

सुमन केसी र माया बुढाको स्वरमा ‘जाउन छम्मा बारमा…’ सार्वजनिक भएको छ । चेतन बोहरा, टेक साउद र माया साउदको शब्द तथा चेतन बोहराको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=van1VEuH9R4&feature=emb_logo

गीतमा जगत तरुवाको र्याप रहेको छ । प्रकाश खडकाको छायाँकन, राजेशकुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा टेक साउद र अनामिका कार्कीको फिचरिङ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार