सुनितामी र पूर्णको स्वरमा ‘पानको पातमा काट भन्छे दारी…’ (भिडियोसहित)

काठमाडौं,
कार्तिक ४ ।

सुनितामी परियार र पूर्ण परियारले ‘पानको पातमा काट भन्छे दारी’ बोलको लोक दोहोरी गीत ल्याएका छन् । दुई प्रेमीबिचको रमाईलो प्रेम प्रसङ्ग सहित रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियो पनि बनेको छ ।

https://youtu.be/wpI-JZir3t8

भिडियोमा यादव लम्साल र पुजन घिमिरेको अभिनय देख्न सकिन्छ । गीतमा यादव लम्सालको शब्द, अर्जुन पोखरेलको सङ्गीत रहेको गीतको भिडियोलाई शिव विकले निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार