काठमाडौं,
असोज १४ ।
नेपालीहरुको महान् पर्व दशैँमा उत्तम उपाध्याय न्यौपाने र सुनिता श्रेष्ठको स्वरमा रहेको दुर्गा भजन ‘या देवी सर्वभुतेषु…’ सार्बजनिक गरिएको छ । बिजया दशमीको प्रारम्भसँगै दुर्गा भजन सार्बजनिक गरिएको हो ।
घटस्थापनाको दिन पारेर ‘या देवी सर्वभुतेषु’ बोलको दुर्गा भजन युट्युब मार्फत सार्बजनिक गरिएको छ । भिडियो लोचन टिभीको प्रस्तुतिमा निर्माण गरिएको हो ।






