काठमाडौं,
भाद्र २७ ।
तेजवती जोशीको सवरुमा रहेको गीत ‘चुम्बक…’ सार्वजानिक भएको छ । उनको एल्वम बसनतबहार रहेको गीत ‘चुम्बक…’को भिडियो सार्वजानिक भएको हो ।
गीतमा शब्द, सङ्गीत टेकेन्द नेपालीको रहेको छ भने अभिनय सुनिल क्षेत्री, एलिशा शर्मा र नेपाली ठिटोजले गरेका छन । गीतको भिडियोलाई सुनिल क्षेत्रीनै निर्देशन गरेका हुन् ।






