सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक

काठमाडौं,
भाद्र ८ ।

सगरमाथा म्युजिक अवार्डका उत्कृष्ट पाँच सार्वजनिक गरिएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको युनिर्भसल डेन्टल दोस्रो सगरमाथा म्युजिक अवार्ड २०७६ को उत्कृष्ट पाँच सार्वजनिक भएको हो ।

४२ विद्यामा २१० जना कलाकर्मी अवार्डमा प्रतिस्पर्धा गर्ने भएका छन् । जुरी र आयोजक समितिको निर्णयको आधारमा उत्कृष्ट पाँच छनोट गरेको अवार्ड आयोजक संस्थाका अध्यक्ष मनोज थापालेद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
रेस्पोन्सिभ मिडिया प्रा.लि.को आयोजनामा हुर्न लागेको यस अवार्डमा राष्ट्रिय भाव, चलचित्र, आधुनिक, पप र विधामा देशभरका कलाकर्मीहरुले सहभागी जनाएका छन् । अवार्डको फाइनल असोज ९ विहिबार गते राष्ट्रिय नाचघर जमलमा हुने छ ।

उत्कृष्ट पाँचमा परेका कलाकर्मीहरुलाई भाद्र १४ गते शनिबार बसुन्धराको यति इभेन्टसमा कार्यक्रमकाबीच प्रमाणपत्र र मेडल प्रदान गर्ने निर्देशक कुलश खत्रीले जानकारी दिए । सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसङ्गीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने र नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

उत्कृष्ट पाँचसहित भोटिङ कोड सोमबार विहान खुल्ला गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश थापाले जानकारी दिएका छन् । उनका अनुसार अवार्डमा ६० प्रतिशत भोट र बाँकी जुरी समितिको मतलाई आधार मानेर विजेताको घोषणा गरिनेछ । अवार्डको भोटिङ कोड अफिसियल वेवसाईट www.sagarmathamusicawards.com मा हेर्न सकिनेछ । कार्यक्रमको व्यवस्थापनको जिम्मा एमवी मिडिया प्रा.लि.ले लिएको छ । मौलिक गीतबाट जुरीको निर्णयको आधारमा केही विधामा अवार्ड प्रदान गरिनेछ ।

राष्ट्रिय भाव तर्फ
क, बालकृष्ण न्यौपाने – अब यी हातहरु
ख, रमेश दाहाल – जननी जन्म भुमि
ग डा।अच्चुत शर्मा –जय जय नेपाल
घ, सुमन राई – मेरो देश नेपाल
ङ, प्रविण थपलिया – शान्ति सेना मिसन हाम्रो

चलचित्र तर्फ

उत्कृष्ट गायक
क, डेविट शंकर– पहिलो नम्बरमा (छक्का पञ्जा –३)
ख, केतन क्षेत्री – लै लै (प्रसाद )
ग, सुगम पोखरेल – रहर छ सगैं (क्याप्टेन)
घ, रुपक डोटेल – बन्की चरी (प्रसाद)
ङ, युवराज चौलागाई – मिस गरे (लिला)

उत्कृष्ट गायिका
क, दुर्गा खरेल– आजको साम (पार्सवड)
ख, विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा ३)
ग, मिना निरौला –सनैको दरबार (पसिना)
घ, श्रेया राई – रातो गलबन्दी (रातो गलबन्दी)
ङ, मनिषा पाखरेल – माया पिरम (जात्रा २)

उत्कृष्ट गीतकार
क, वि पाण्डे – बनकी चरी (प्रसाद)
ख, लोकराज अधिकारी – रातो गलबन्दी (रातो गलबन्दी)
ग, लेखु सहयात्री – माया पिरिम (जात्रा २)
घ, गणेश शाही – लैलै (प्रसाद)
ङ, सन्तोष पोखरेल – चि मुसी ची (चि मुसी ची)

उत्कृष्ट सङ्गीतकार
क, अर्जुन पोखरेल – रहछ छ सगैं (क्याप्टेन)
ख, दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा ३)
ग, सुवास भुषाल – लै लै (प्रसाद)
घ, करण राज कार्की – चिमुसी ची (चिमुसी ची)
ङ, हरि लम्साल – मिस गरे (लिला)

आधुनिक तर्फ

उत्कृष्ट गायक
क, सिडी विजय अधिकारी – नजर झुकाइन के भन्नु
ख, शिशिर योगी – तिम्रो मेरो
ग, राज सागर – आँखा बन्द
घ, सुरेन्द्र श्रेष्ठ – हेरु हेरु
ङ, चिरञ्जीवी भण्डारी – आफ्नै मनमानी

उत्कृष्ट गायिका
क, रिता केसी – अलि अलि नजिक आउँ
ख, निशा देसार – रुझेका परेली
ग, छनु गुरुङ – के पो भन्ला
घ, अन्जना गुरुङ – झिम झिम परेली
ङ, काव्या आचार्य – बाहिर माया देखाएर

उत्कृष्ट गीतकार
क, डा. डीआर उपाध्याय – स्वार्थी छ दुनियाँ
ख, एच.के. धिताल– जुनी जुनी
ग, धुर्व प्रसाद अम्गाई – नभुल्न सके
घ, सेञ्चुरी सुरेश धमाल – एक नदि
ङ, गोविन्द कंडेल – चिठ्ठी पनि जलाए

उत्कृष्ट महिला गीतकार
क, प्रतिमा गुरुङ – आमा
ख, यंशु थापा –मात लागेन
ग, तारा अधिकारी – मायाको घर
घ, कविता उपाध्याय – इश्वर साछी छन्
ङ, बबिता खनाल – आयौ तिमी

उत्कृष्ट सङ्गीतकार
क, सन्तोष श्रेष्ठ – स्वार्थी छ दुनियाँ
ख, सरोज कोइराला – सासै फेर्नै गह्रो
ग, सरोज प्याकुरेल – चुप चाप छौं तिमी
घ, सञ्जीव कुमार पौडेल – सुनसान रात
ङ, मिन गुरुङ – बाध्यता

पप तर्फ

उत्कृष्ट गायक
क, सचिन रौनियार – ए मान्छे
ख, भुवन प्यासी – हे बरै
ग, जितेन वान्तवा राई – जवानीको रंग
घ, भरत सामरी –सायद
ङ, पुस्कर सुनुवार – उर्कुची मुकुर्ची

उत्कृष्ट गायिका
क, सृजना खत्री – डबल माया
ख, रमिता भण्डारी – तिमी छौै र म छु
ग, बविता मानन्धर – सुनसान रातमा
घ, करुणा सिंखडा – कटि टुक्रा
ङ, पारु रञ्जित – उडी जाने चरीलाई

उत्कृष्ट सङ्गीतकार
क, राजकुमार बगर– हास्न सिकायौ
ख, प्रदिप कुमार ग्लान – एक्लो भए म
ग, सुरेश मान्नधर – सुनसान रातमा
घ, कृष रिजाल – सुस्तरी
ङ, जोहेव मानन्धर – यो जिन्दगी

उत्कृष्ट गीतकार
क, केशव बैरागी माइलो – साहुकी छोरी
ख, शशि शेखर बुढाथोकी – झिल्के
ग, माधव विडारी– शिशिर याम
घ, जानु लिम्बु – बबाल
ङ, सिता सेरचन – हास्ने सिकायौ साथी

उत्कृष्ट पपर आधुनिक नव गीतकार
क, साधुराम गुरुङ – सिन्दुर पोते
ख, विल पुर्जा मगर – जुनी जुनी
ग, नारद आचार्य – विछोडिएको मन
घ, आमोश तामाङ – म हारेको छैन्
ङ, देवेन्द्र पुवारे – आगो लगायौं

उत्कृष्ट पप रआधुनिक मोडल पुरुष
क, सनम कठायत – न भुल्न सके
ख, पल शाह – नगर शंका
ग, रञ्जित पौडेल – मुहारमा
घ, राज कुमार श्रेष्ठ – बाडुली
ङ, आकाश श्रेष्ठ – लौ लौ सरर

उत्कृष्ट आधुनिक र पप मोडल महिला
क, एलिसा राई – नगर शंका
ख, आँचल शर्मा– डवल माया
ग, विनु शाक्य – भर छैन्
घ, सृष्टि खड्का –उजाड भो
ङ, शिल्पा खड्का – तमासा ति सपना

उत्कृष्ट पप रआधुनिक म्युजिक भिडियो छायांकार
क, अजुर्न तिवारी – डवल माया
ख, अमृत सुनुवार – मनको पिन्जडा
ग, ज्ञानेन्द्र शर्मा – बबाल
घ, मुकेश हुमागाई – उजाड यो
ङ, कमल कोइराला – रुझेका परेली

उत्कृष्ट पप रआधुनिक म्युजिक भिडियो सम्पादक
क, मोहन सुनुवार –उर्कुची
ख, विष्णु खड्का – कति हासे
ग, विरेन्द्र भाट विपिन – विर्सीयौ कि
घ, माधव बेल्वासे – नभए साहारा
ङ, टेकन्द्र शाह– उजाड यो

उत्कृष्ट पप रआधुनिक म्युजिक भिडियो निर्देशक
क, हेम प्रभास – हावाको झोका
ख, प्रकाश धिताल – बोल्ने कोही छैन्
ग, जनक सिंह – तिम्रै हुँ
घ, मनोज विष्ट – अलि अलि काली
ङ, माधव राज खरेल – सुन प्यारी

उत्कृष्ट पप र आधुनिक नवगायक
क, जनक विवस न्यौपाने – तुलसी दोबाटोमा
ख, सन्तोष परियार – महल
ग, उत्सवकान्त मैनाली – यो हाँसो रमाइलो
घ, सञ्जय उपमन्यु पाण्डे – पिरतीको पब्जी
ङ, कृष शर्मा –तिम्रो नजर

उत्कृष्ट पप रआधुनिक नवगायिका
क, नम्रता तामाङ – नगर शंका
ख, स्किना थापा – तिमीसंग टाढिएर
ग, सुजता केसी –नेप्टी मोरी हुँ
घ, विना भट्टराई – बाध्यता
ङ, सरिता भारती – मेरो जवानी

उत्कृष्ट पप रआधुनिक एरेन्जर
क, देवेन्द्र नेवाः –हावाको झोका
ख, सुदिप सिंह – बुट्टे रुमाल
ग, रिदम कंडेल – नभए साहारा
घ, सन्दिप कार्की – यो जिन्दगी
ङ, विश्वास नेपाल – विश्व सुन्दरी

उत्कृष्ट पप रआधुनिक युगल गायन
क, गुणराज श्रेष्ठर टिका प्रसाई – पिरतीमा
ख, सारिका घिमिरे रयोगेश काजी – असेलुको पात
ग, रवि थापा मगर रअन्जु पन्त – आज म
घ, रवि ओड रप्रविशा अधिकारी – उजाड यो
ङ, धुर्व विस्को रमेलिना राई – व्युटि पार्लर

उत्कृष्ट पप रआधुनिक नव मोडल महिला
क, शिलाश्मा हमाल – व्यर्थ रहेछ
ख, नताशा ब्लोन– तिमी हासेको
ग, रश्मी बर्तौला –पहिलो चोटी
घ, स्मृति श्रेष्ठ – जादु टुना
ङ, अपेच्क्षा सिंह – झिम झिम परेली

उत्कृष्ट पप रआधुनिक नव मोडल पुरुष
क, दिनेश कठायत– मेरा गाउकी कल्पना
ख, पुस्कर दाहाल – आना र सुक्का
ग, रोशन अधिकारी –खझ्यालको पर्दा
घ, विरेन्द्र नौभाग्य – आफ्नै छायाँले
ङ, देवराज आचार्य – पल पल आज

उत्कृष्ट गीत आधुनिक/पप
क, सुन्दर पन्त – मुटु भित्र तिमी
ख, युबराज अधिकारी – देउरालीको फुल
ग, माधव ढकाल – तिम्रो महल
घ, शंकरदेव कंडेल – आफ्नै मनमानी
ङ, प्रेमप्रसाद राजभण्डारी –जवानीको रस रंग

लोक दोहोरी तर्फ

उत्कृष्ट गायक
क, कुलेन्द्र विक – सालको पातको टपरी
ख, मौसम गुरुङ – हारे मैले
ग, नेत्र भण्डारी – लाहुरे दाईको पल्टने झोला
घ, खुमन अधिकारी – बाडुल्की
ङ, रामजी खाँड – ढल्केबरको

उत्कृष्ट गायिका
क, रमिला न्यौपाने बाडुल्की
ख, सुनिता दुलाल – मुखैमा चिनी
ग, पूर्णकला विसी – झम झम पानी
घ, देवी घर्ति – रातो माटोको
ङ, सरिता कार्की – लाउँछ माया

उत्कृष्ट लय
क, बसन्त थापा – सालको पातको टपरी
ख, प्रकाश कटुवाल – छेकेन जामाले
ग, खेम सेञ्चुरी – लाहुर
घ, रविन लामिछाने – देउरालीको सल्लो
ङ, जय देवकोटा – वर्खा लागेछ

उत्कृष्ट शब्द
क, शिव हमाल – लालुमै
ख, सावित्रा चिलवाल – केशरी
ग, नवराज पन्त– सालको पात
घ, प्रल्लाद सुवेदी – शब्दकोष
ङ, सामाना शाह शुभकामना समवेदना

उत्कृष्ट नवगायक
क, लोकन्द्र सापकोटा – भर नहुने रहेछ
ग, बसन्त विक –ज्यान माया
ङ, गौतम शेर्पा – मुना मदन
घ, सागर विसी – बनको ढुकुर
ङ, रञ्जित परियार – रेलको भाडा

उत्कृष्ट नवगायिका
क, सुमन थापा मगर – लाहुरे साइलो
ख, रितु तामाङ –पशुपतिमा सुनको गजुर
ग, सपना थापा –जुनी जुनी
घ, अमृता लामिछाने – जोडी ढुकुर
ङ, डिला विक – हारे जिन्दगी

उत्कृष्ट मोडल पुरुष (अभिनय)
क, मेहन्द्र गौतम – लाउँछ माया
ख विमल अधिकारी – बलिदान
ग, बुद्धविर थापा – दुःखीले पनि
घ, सन्दिप न्यौपाने – लालुमै
ङ, आशिर प्रताप जंग – अभाव

उत्कृष्ट मोडल महिला (अभिनय)
क, उषा सुवेदी – बादल
ख, सञ्चिता शाही – आमा
ग, सारिका केसी – बलिदान
घ, मञ्जिता केसी – रुन नपरोस
ङ, सुशिला थापा – समय

उत्कृष्ट नवमोडल महिला
क, सजिना लामिछाने – पराईको डोली
ख, आयुष्मा कार्की – हारे भगवान
ग, गिता श्रेष्ठ – लाएक छैन्
घ, साया भण्डारी – के यस्तो हुन लेखेको
ङ, पद्मा जोशी – पराई

उत्कृष्ट नवमोडल पुरुष (अभिनय)
क, सुमन खतिवडा – मुना मदन
ख, विष्णु कुँवर – डाइभर
ग, खगेन्द्र विष्ट– कहाँ जालास
घ, सन्देश शर्मा – आँशु
ङ, गणेश हमाल – गाजल लाउली माया टिकी

उत्कृष्ट मोडल महिला (नृत्य)
क, अज्जली अधिकारी – ढल्के बर
ख, रिना थापा मगर – कलेजी
ग, करिष्मा ढकाल – बर्खे झरी
घ, सरिष्मा मगर– तरकारी काउली
ङ, आरुसी मगर – बारुले

उत्कृष्ट मोडल पुरुष (नृत्य)
क, प्रदिप रोक्का – ज्यान माया
ख, दिनेश थापा – का होला र सुन जस्तो पितल
ग, जेम्स विसी – मुटुको छेउ कुना
घ, साजन बोहोरा – मालिका धुरी
ङ, सञ्जिव ठकुरी – बर्खे झरी

उत्कृष्ट म्युजिक भिडियो छायांकार
क, राजेश घिमिरे – लालुमै
ख, शम्भु चालिसे – कोइली कराउने
ग, दुर्गा पौडेल – केशरी
घ, करण चैसिर – लाहुर
ङ, अजय रेग्मी – पिरतीले रुवाउँछ

उत्कृष्ट म्युजिक भिडियो सम्पादक
क, विनोद बम –पिरतीले रुवाउँछ
ख, रविन विक –कोइली कराउने
ग, अभिनास डिसी – एक हजारको नोट
घ, प्रविन भट्ट– बनको ढुकुर
ङ, रोशन धिताल – लाखौं तारा

उत्कृष्ट म्युजिक भिडियो निर्देशक
क, विक्रम चौहान – मलाई देखेर
ख, प्रकाश भट्ट – लालुमै
ग, कपिल लामा – बलिदान
घ, स्मृति तिमिल्सीना – अभाव
ङ, काजिस श्रेष्ठ – पिरतीले रुवाउँछ

यसमा तपाइको मत

अन्य समाचार