‘गोरखपुरे रेल’ लिएर आए मञ्जु र वसन्त (भिडियोसहित)

काठमाडौं,
साउन २३ ।

मञ्जु पौडेल र वसन्त लम्सालको स्वरमा रहेको तीज गीत ‘गोरखपुरे रेल…’ सार्वजनिक भएको छ । बिक्कु कुँवरको शब्द र गायक लम्सालको लय सृजना रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?time_continue=41&v=zNkrhWDkLwA

गीतको भिडियोमा रामजी खाँण , सलिना नेपाली र विश्वास नेपालको अभिनय रहेको छ । काजिश श्रेष्ठको भिडियोको निर्देशन गरेका हुन् । भारतीय भुमिमा काम गर्ने युवासँगको प्रेमलाई गीतमा समेटिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार