रमा थापाको ‘झम झम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन १६ ।

रमा थापा र लोकेन्द्र शाहीकोे स्वरमा रहेको तीज गीत ‘झम झम…’ सार्वजनिक भएको छ । रमाकै शब्द÷सङ्गीत, जुजु गुरुङको एरेञ्ज रहेको तीज गीत ‘झम झम…’को भिडियो सार्वजनिक भएको हो ।

लिगेश भट्टराईको निर्देशन रहेको गीतको भिडियोमा शेखर खनाल (भुईकटर) र नन्दा बस्याल (काईली)को अभिनय रहेको छ । मदन कश्यप घिमिरको छायाँकन रहेको भिडियोमा अर्जुन थापाको सम्पादन रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार