काठमाडौं,
असार २४ ।
विनम राइको स्वरमा रहेको गीत ‘पहिलो भेटमै’ सार्वजनिक भएको छ । बीबी हाङको शब्द तथा बिनोद बस्नेतको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://youtu.be/0MtyIZ3r-QQ
माइ डेको निर्देशन रहेको गीतको भिडियोमा राज र भावनालाई फिचरिङ गरिएको छ । जिबी लामाले छायाँकन गरेको भिडियोमा किस्मत मगरको सम्पादन रहेको छ ।






