काठमाडौं,
असार २४ ।
मनिष रन्जन बरालको स्वरमा शिव भजन ‘मैले मेरो शिव…’ सार्वजनिक भएको छ । सुन्दर पन्तको शब्द, गोविन्द मधुर आचायले सङ्गीत रहेको शिव भजनको भिडियो सार्वजनिक गरिएको हो ।
https://youtu.be/mobFQOVnWAI
भिडियोको सम्पादन प्रेमराज लामिछानेले गरेका छन् । बिभिन्न भगवानका महिमा बटुलेर दर्जनौ भजन रेकर्ड गराईसकेका गायक बराल अरु भजनहरु पनि दर्शक स्रोता माझमा लिएर आउने तयारीमा रहेका छन् ।






