नित्याशिवाको स्वरमा ‘फिलिली फिलिली…’ (भिडियोसहित)

काठमाडौं,
असार २० ।

नित्याशिवाको स्वरमा रहेको ‘फिलिली फिलिली…’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । नेपाली कथानक चलचित्र ‘सम्हाली राख है’मा समावेश भएको यो गीतमा प्रेम र रोमान्सलाई समेटिएको छ ।

राजेश कुमार को सङ्गीत तथा शंकर अधिकारी घायलको शव्दमा सम्हाली राख है बाट सिलिली सिलिली पिरतिको डुङा फिलिली बोलको लिरिकल भिडियो एबी पिक्चर्सको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो । शंकर कार्की को निर्माण र राजु लामा को निर्देशनमा यो चलचित्र निर्माण भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार