रसुवागढी जलविद्युतको सुरुङ भित्र फसेका सबैको सकुशल उद्धार

काठमाडौं,
असार ६ ।

रसुवागढी जलविद्युत आयोजनामा सुख्खा पहिरो गएपछि सुरुङ भित्र फसेका सबै १६ जना कामदारको सकुशल उद्धार भएको छ । बिहीबार साँझ सुरुङमा सुख्खा पहिरो गएपछि १० जना नेपाली र ६ जना चिनियाँ कामदार सुरुङ भित्र फसेका थिए ।
सुरुङ भित्र रहेका सबैको उद्धार भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार