‘नहुनु जति धेरै…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
जेठ २५ ।

बेलायतमा रहँदै आउनु भएका नेम खापुङको शब्द, संगीतमा तयार भएको ‘नहुनु जति धेरै..’ बोलको म्युजिक भिडियो सार्वजानिक भएको छ । चर्चित बालगायक मनिष लिम्बू र सुहाङको स्वर छ ।

भिडियो थामबहादुर लिम्बूले निर्माण गरेका हुन् भने आफ्नै च्यानलमार्फत सार्वजानिक गरेका छन् । भिडियोमा भीम थेबे, सागर खजुम, मनिष लिम्बू, उपसना नेम्बाङ, प्रेम राई, सरिता राई, अनु राई लगायतको अभिनय रहेको छ ।

भिडियोलाई युवराज राईले खिचेका हुन भने प्रोडक्सन म्यानेजर विमल धमला हुन । नेपालमा यस भिडियो छायांकनको लागि याक्थुङ हाक्पारे पालाम सयङले व्यवस्थापन मिलाएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार