गायक तथा सङ्गीतकार मदन दीप बिमको निधन

काठमाडौं,
वैशाख १० ।

गायक तथा सङ्गीतकार मदन दीपबिमको निधन भएको छ । अमेरिकाको सन फ्रान्सिस्कोमा सोमबार राती हृदयघातका कारण दीपबिमको निधन भएको हो । उनी छोरी ममतासँग बस्दै आएका थिए ।

बि.सं. २००४ साल चैत्र २९ गते इलाममा जन्मिएका मदन दीपबिमको वास्तविक नाम मदन बस्नेत हो । उनका के भूल भयो प्रिया मसँग बोल्दिनौ, झस्केर दुख्छ यो मुटु मेरो, लाको माया लाइन नभनलगायतका गीतहरु लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार