अशोक लामाको सहगार्थ साँस्कृतिक कार्यक्रम हुने

काठमाडौं,
चैत्र २९ ।

मृगौला पिडित अशोक लामाको सहगार्थ साँस्कृतिक कार्यक्रम हुने भएको छ । लामाको सहगार्थ तरना कलाकेन्द्र र ह्याङला दोलखा काठमाडौं तामाङ समाजले बृहत् सास्कृतिक कार्यक्रम गर्ने भयको हो ।

नव बर्ष २०७६को पावन अवसरमा शुभकामना आदान प्रदान एवम् सहगार्थ सास्कृतिक कार्यक्रम गर्न लागिएको जनाइएको छ ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुको बेजोड सास्कृतिक प्रस्तुति रहने छ । कार्यक्रम यहि मिति २०७५ चैत ३० गते शनिवार बिहान ११ बजे बाट नवदुर्गा पार्टि प्यालेन्स सुकेधारा चाबहिलम काठमाडौंमा सुरु हुने आयोजकले बताएको छ ।

यसमा तपाइको मत

अन्य समाचार