प्रेम दिवसमा जुनुको ‘धक धक…’ (भिडियोसहित)

काठमाडौं,
फाल्गुन १ ।

प्रेम दिवसलाई लक्षित गरी यतिबेला विभन्न गीत सङ्गीत सार्वजनिक भइरहेका छन् । यही मेसोमा गायिका जुनु गौतमले रोमान्टिक गीत ‘धक धक…’ स्रोता/दर्शकमाझ ल्याएकी छन् ।

निरज श्रेष्ठको एरेञ्ज रहेको गीतमा शब्द, सङ्गीत जुनुकै रहेको छ भने गीतको भिडियोमा पनि उनी नै देखिएकी छन् । नेपाली, हिन्दी, बंगाली, असामी तथा अन्य थुप्रै भाषामा गीत गाएकी जुनु गौतमका धेरै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।

यसमा तपाइको मत

अन्य समाचार