शिशिर र श्रेयाको स्वरमा ‘पिपल छायाँ…’ (भिडियोसहित)

काठमाडौं,
मंसिर २३ ।

शिशिर तिमल्सिना र श्रेया बाइवाको स्वरमा रहेको लोकदोहोरी गीत ‘पिपल छायाँ…’ सार्वजनिक भएको छ । माया प्रेमका कुरा साटासाट गरेको कुरा लाई आधार बनाइएको गीतको भिडियो सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=fIVCClLA6vk

शिशिर तिमल्सिनाको शब्द तथा सुरेश सुन्दासको लय सिर्जना रहेको गीतमा कृष्ण केसीको ऐरन्ज रहेको छ भने भिडियोमा ओम प्रसाईँको छायाँकन तथा सम्पादन र काजिश श्रेष्ठको निर्देशन रहेको छ । गीतको भिडियोमा काजिश श्रेष्ठ र श्रृजना तामाङको नित्य तथा अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार