सोलुमा यस्तो बतास र सिउँदोमा सिन्दुर

काठमाडौं,
मंसिर १९ ।

पछिल्लो समय म्युजिक भिडियो निर्माणमा तिब्रता आएको छ । नायक बिशाल बिष्टले यो जाडोयाममा सोलुखुम्बु जस्तो बिकट तर रमणिय स्थानमा पुगेर एक साथ दुईवटा म्युजिक भिडियो छायाँकन गरि काठमाडौं फर्केका छन् ।

सुभाष गौतमको शब्द रहेकोे ‘सिउँदोमा सिन्दुर…’ बोलको गीतमा स्वर अनुप रेग्मी र ‘यस्तो बतास…’ मा हेमन्त शर्माको रहेको छ । भिडियोका निर्देशक बिशाल बिष्ट हुन । भिडियोमा प्रशु कथेत र लक्श अर्यालकोे अभिनय रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार