उड्ने रहर सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
आश्विन १२ ।

किरण पल्पसाको शब्द, नगेन्द्र श्रेष्ठको सङ्गीत, बबिता मानन्धरको स्वर रहेको ‘उड्ने रहर…’ बोलको गीत सार्वजनिक भएको छ ।

रक्षा श्रेष्ठ, कौशल शर्मा, निर्जला, जीवनको अभिनय रहेको गीतको भिडियो सार्वजनिक भएको हो । रायन कार्कीले निर्देशन गरेको गीतको भिडियोमा बिदेशमा बेचिने चेलीहरुको कथालाई संराशमा देखाउन खोजिएको छ । उत्सब दाहालको छायांकन गरेको गीतको भिडियोलाई प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार