टेक र सुनिताको परदेशीलाई सन्देश (भिडियोसहित)

काठमाडौं,
आश्विन ४ ।

टेकबहादुर सुनार र सुनिता पुरीको स्वरमा रहेको दशैँ गीत ‘परदेशीलाई सन्देश…’ सार्वजनिक भएको छ । भैरब कालिका म्युजिक प्रा.लि.को प्रस्तुति रहेको दशैँ गीत ‘परदेशीलाई सन्देश…’को भिडियो सार्वजनिक भएको हो ।

दशैँमा छुट्टि नपाएको अवस्थाको आमा छोराको गन्थनलाई गीतमा ब्यक्त गरिएको छ । अनिल चन्द ‘घायल’को शब्द तथा लय रहेको गीतको भिडियोमा सागर गौत्तमको छायाँकन, दीपक विष्टको सम्पादन रहेको छ । काजिश श्रेष्ठको निर्देशन रहेको भिडियोमा लोकेन्द्र शाही र रमा थपलियाको अभिनय छ ।

https://www.youtube.com/watch?v=0sbemP2VlLg

यसमा तपाइको मत

अन्य समाचार