एलजी सिने सर्कल फिल्म अवार्ड २०७५को नोमिनेशन सार्वजनिक

काठमाडौं,
भाद्र २४ ।

यही भदौ ३१ गते काठमाडौंमा आयोजना हुने ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ को नोमिनेशन सार्वजनिक भएको छ । अवार्ड समारोहमा बलिउड अभिनेता गोविन्दा सहभागि हुने आयोजक संस्था सिनेमा सर्कल नेपालले जनाएको छ ।

पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले गएको केही वर्षदेखि प्रारम्भ भएको यो अवार्डमा ‘छक्का पञ्जा २’, ‘पञ्चायत,’ ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भूइँमान्छे’, ‘मंगलम’ र ‘तिमीसँग’ ‘बेस्ट फिल्म अफ द इयर’ को विधामा मनोनित हुन सफल भएका छन् ।

नवराज बुढाथोकी (भूइँमान्छे), दीपाश्री निरौला (छक्का पञ्जा २), प्रदीप भट्टराई (शत्रु गते), मिलन चाम्स (लिलिबिली), नवल नेपाल (मंगलम), शिवम् अधिकारी (पञ्चायत) र शिशिर राणा (तिमीसँग) सर्वोत्कृष्ट निर्देशकको विधामा मनोनित छन् ।
उत्कृष्ट अभिनेताको विधामा यसपटक सात अभिनेताको भिडन्त हुँदैछ । सरोज खनाल (पञ्चायत), राज कटुवाल (लाल्टिन), दयाहाङ राई (त्यान्द्रो), अनमोल केसी (कृ), प्रदिप खड्का (लिलिबिली), नाजिर हुसेन (तिमीसँग) र पुष्पल खड्का (मंगलम) बाट ‘द बेस्ट एक्टर’ (मेल)को विधामा मनोनित छन् ।

त्यस्तै उत्कृष्ट अभिनेत्रीको विधामा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तीन फिल्मबाट मनोनयनमा छिन् । ‘मंगलम’, ‘तिमीसँग’ र ‘ए मेरो हजुर २’ बाट उनी मनोनयनमा परेकी हुन् । यस्तै, निता ढुंगाना (पञ्चायत), बेनिशा हमाल (ब्लाईण्ड रक्स), शिल्पा पोखरेल (मंगलम) र प्रियंका कार्की (छक्का पञ्जा २) बाट उत्कृष्ट पाँचमा समेटिएका छन् ।

यसवर्ष ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा लाईफटाईम अचिभमेन्ट अवार्ड ‘राँको’, ‘करोडपति’, ‘सिमारेखा’, ‘घामछायाँ’, ‘एक नम्वरको पाखे’, ‘कर्जा’, ‘घुम्टो’ जस्ता दर्जनौ नेपाली चलचित्र निर्देशन गरिसकेका निर्देशक किशोर रानालाई नगद ५१ हजार सहित सम्मान गरिँदैछ ।

यस्तो छ नोमिनेशनको पूर्ण विवरणः-

द बेष्ट पोष्टर अफ दि इयर

शत्रुगते:- शान थापा

छक्कापञ्जा :- सुुन्दर श्रेष्ठ

राज्जारानी :- शान थापा

पञ्चायत:- सन्जिव खड्गी

प्रेमगीत२ :- शान थापा

द बेष्ट ट्रेलर अफ दि इयर

प्रेमगीत२ :- साहिल खान

कृ:- सुरेन्द्र पौडेल

ऐश्वर्य:- साहिल खान

शत्रुगते:- मीत्र डि गुरुङ

मयस्तो गीत गाँउछु :- साहिल खान

द बेष्ट स्टन्ट अफ दि इयर

लाल्टिन:- मीलन श्रेष्ठ

ऐश्वर्य:- पुर्ण ओझा

पींजडाब्याक अगेन :- सिम्पसन तामाङ

रुद्र:- विरु पन्त

ऐश्वर्य:- सिम्पसन तामाङ

द बेष्ट पपुलर सङ्गस दि अफ इयर

कुटुमाकुटु :-२ रुपैया : राजनराज शिवाकोटी

तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल

 चरीचट्ट परि :- कान्छी : राजनराज शिवाकोटी

भन्छुआज  :- म यस्तो गीत गाँउर्छु  : अर्जुन पोख्रेल

पर्खपर्ख मायालु :- मंगलम  :  दिपक शर्मा

द बेष्ट भिएफ एक्स अफ दि इयर

पींजडाव्याक अगेन :  अक्की शर्मा

राधे :  अच्युत लामीछाने

कान्छी : अनुपम शाह

कृ :  ग्लेज ईन्टरटेनमेन्ट

बटरफ्लाई : अक्की र सत्यम

माईलभ :  नाओत्सुगु मिकामी

द मोष्ट कमेन्डेबल मुभी अफ दि इयर

भुईमान्छे

 पञ्चायत

राज्जारानी

तान्द्रो

तिमीसँग

जालो

द मोष्ट पपुलर एक्टर (मेल) अफ दि इयर

दिपकराज गिरी :-  छक्का पञ्जा

प्रदिपखड्का :- लिलिविली

अनमोलकेसी :-  कृ

प्रशान्तताम्राकार :- ऐश्वर्य

केदारघिमीर :- छक्का पञ्जा

द मोष्ट पपुलर एक्टर (फिमेल) अफ दि इयर  

साम्राज्ञीराज्यलक्ष्मी शाह :- ए मेरो हजुर

श्वेताखड्का  :- कान्छी

प्रियंकाकार्की :- छक्का पञ्जा

केकीअधिकारी  :- राज्जारानी

स्वस्तिमाखड्का  :- २ रुपैया

द बेष्ट इडिटर अफ दि इय

छक्कापञ्जा २ :-विपीन मल्ल

कृ:-सुरेन्द्रपौडेल

प्रेमगीत२:- बनिश शाह ,  भुपेन्द्र अधिकारी

  शत्रुगते:- मीत्र डि गुरुङ (मंगलम)

लिलिबिलि:- अर्जून जिसी

द बेष्ट ब्याकग्राउण्ड स्कोर आफ दि इयर

तान्द्रो:- सुजिल कर्मचार्य

लिलिविली:- एलिस कार्की

तिमीसंग:- साहास शाक्य

शत्रुगते:- सुजिल कर्मचार्य

मंगलम:-एलिस कार्की

द बेष्ट स्क्रिन प्ले आफ दि इयर

पञ्चायत :- शिवम अधिकारी

छक्कापञ्जा :- दिपक राज गिरी

२रुपैया :- आशिफ शाह , आशिष शाह

तिमीसँग:- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा

शत्रुगते:- हरिवंश आचार्य,  प्रदिप भट्टराई, दिपकराज गिरी

भुईमान्छे:- नवराज बुढाथोकी

मंगलम:-गोविन्द फुयाल, नवल नेपाल

तारादेवी द बेष्ट प्लेब्याक सिंगर (मेल) अफ दि इयर

प्रतापदास :- मोटरसाईकलमा : प्रेम गीत २

सुगमपोखरेल :- तिमी रोएको पल : ऐश्वर्य

राजनराजशिवाकोटी:- चरी चट्ट परि : कान्छी

राजेशपायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

सुगमपोखरेल :-भन्छु आज : म यस्तो गीत गाँउछु

कृष्णकाफ्ले :- पर्ख पर्ख मायालू : मंगलम

राजनराजशिवाकोटी :-कुटुमा कुटु : २ रुपैया

तारादेवी द बेष्ट प्लेब्याक सिंगर (फिमेल) अफ दि इयर

मेलिनाराई  : –  कुटुमा कुटु :  २ रुपैयाँ

ड्डमीना निरौला : –  शत्रुगते :पीरतीको बर्को

बिन्दुपरियार :- पर्ख पर्ख मायालु : मंगलम

अन्जुपन्त: – तिमी रोएको पल : एैश्वर्य

ईन्दीराजोशी: – मोटरसाईकलमा :प्रेमगित २

अन्जुपन्त :- भन्छु आज :   म यस्तो गीत गाँउछु

द बेष्ट एक्सन डाइरेक्टर अफ दि इयर

अष्टमहर्जन :- भुईमान्छे

हिमालकेसी:- पींजडा व्याक अगेन

चन्द्रपन्त :- कृ

हिमालकेसी:- ऐश्वर्य

राजकुमारउप्रेती :- डायरी

रोशनश्रेष्ठ:- लाल्टीन

द बेष्ट कोरियोग्राफर अफ दि इयर

प्रविणसिंह  :- पीरतिको बर्काे  : शत्रुगते

कविराजगहतराज :- कुटुमा कुटु : २ रुपैयाँ

रेनाशाराई:- यतियति  : कृ

रामजीलामीछाने :- राधे  : मलाई माफ गर प्रिया

कविराजगहतराज:- मंगलम : पर्ख पर्ख मायालु

द बेष्ट ओन स्क्रिन कपोल अफ दि इयर

दिपीकाप्रसाइ र रमेश उप्रेति :- ऐश्वर्य

मेनुकाप्रधान र बुद्धी तमाङ :- २ रुपैयाँ

केकीअधिकारी र नाजिर हुसेन :- राज्जा रानी

प्रदिपखड्का र जसिता गुरुङ :- लिलिबिली

साम्राज्ञीराज्यलक्ष्मी शाह र नाजीर हुसेन:-  तिमीसँग

पलशाह र आँचल शर्मा :-  शत्रुगते

निखिलउप्रेती र सारा सिर्पाली :-  पींजडा व्याक अगेन

द बेष्ट म्युजिक डाइरेक्टर अफ दि इयर

कल्याणसिंह : – कसम हो कसम : ए मेरो हजुर

अर्जुनपोखरेल : –  तिमी रोएको पल : ऐश्वर्य

राजनराजशिवाकोटी : –  कुटुमा कुटु : २ रुपैयाँ

दिपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम

अर्जुनपोखरेल : –  भन्छु आज : म यस्तो गित गाँउछु

डिजराजपौडेल : – जिन्दगी : लाल्टीन

द बेष्ट डिओपी अफ दि इयर

 दीर्घगुरुङ : शत्रुगते

संञ्जयलामा  : ए मेरो हजुर

विदुरपाण्डे : भुईमान्छे

पुरुषोत्तमप्रधान : तान्द्रो

सुदिपबराल : लिलिविली

हरीघले :  जालो

द बेष्ट एक्टर (मेल) अफ दि इयर

साम्राज्ञीराज्यलक्ष्मी शाह :-  मंगलम , ए मेरो हजुर, तिमीसँग

निताढुंगाना :-  पञ्चायत

बेनिशाहमाल:-   ब्लाईण्ड रक्स

शिल्पापोखरेल:-   मंगलम

प्रियंकाकार्की:-  छक्कापञ्जा

द बेष्ट एक्टर (फिमेल) अफ दि इयर

सरोजखनाल:-   पञ्चायत

राजकटुवाल :-   लाल्टिन

दयाहाङराई:-   त्यान्द्रो

अनमोलकेसी:-   कृ

प्रदिपखड्का :-   लिलिविलि

नाजिरहुसेन:-   तिमीसँग

पुष्पलखड्का:-   मंगलम

द लाईफटाईम अचिभमेन्ट अवार्ड

बरिष्ठ चलचित्र निर्देशक श्री किशोर रानालाई

द बेष्ट डाइरेक्टर अफ दि इयर

भुईमान्छे:- नवराज बुढाथोकी

छक्कापञ्जा २  :- दीपाश्री निरौला

शत्रुगते:-प्रदिप भट्टराई

लिलिविली:- मीलन चाम्स

मंगलम:-नवल खड्का

पंचायत:-शिवम् अधिकारी

तिमीसँग:-शिशिर राणा

द बेष्ट फिल्म अफ दि इयर

छक्कापञ्जा २ :- आमा सरस्वती मुभिज

पञ्चायत :- कलावती फिल्मस् प्रा.लि.

शत्रुगते :- मह संचार

लिलिविलि:-  काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन

भुईमान्छे  :- शैली थियटर

मंगलम:-छविराज प्रोडक्सन

तिमीसँग :- नमन प्रोडक्सन

यसमा तपाइको मत

अन्य समाचार