शोभाको तिमी चाहिन्छ (भिडियोसहित)

काठमाडौं,
श्रावण २८ ।

गायिका शोभा त्रिपाठीले ‘तिमी चाहिन्छ…’ तीज गीत स्रोता/दर्शकमाझ ल्याएकी छन् । शोभा र खुमन अधिकारीको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

गुड मार्निंग टि.भी. नेपालको दृश्य निर्माण, राजेश घिमिरेको छायांकन र खुमन अधिकारीको शब्द र सङ्गीत रहेको छ गीतमा ।

प्रकास भट्टले निर्देशन गरेको गीतको भिडियोमा महेन्द्र गौतम र गायिका स्वयम् शोभाको अभिनय रहेको छ । गीतको भिडियोलाई बिष्णु शर्मा ले सम्पादान गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार